एउटा यस्तो अब विचार बनाइने छ ।
प्यार जीवनको आधार बनाइने छ ।
जहाँ 'तिमी' म र हजार प्रेमी हुनेछ्न ।
हाम्रो छुट्टै मायाको संसार बनाइने छ
कोहि मर्ने छैनन् प्रेममा तड्पिएर ।
माया जुनी-जुनी अपार बनाइने छ ।
लैलामज्नु मुनामदनको प्यारजस्तै ।
हामीले नि प्यार दम्दार बनाइने छ ।
पक्कै चकित हुनेछन् मान्छेहरू अब
संसारमा प्रेमील सर्कार बनाइने छ ।
© रदीफ सागर
सालझण्डी-१रुपन्देही
हाल:- साउदी अरब
Post a Comment