मुक्तक
खबर! रै न गरी तिमी आए पछी
हावाहुरी जसरी तिमी आए पछी
म अचेल जागराम हु्न्छु रातभरि
मेरो सपनी भरी तिमी आए पछी
© 'रदीफ' सागर
सालझण्डी-१ रुपन्देही
१२असार २०७१
हाल :- साउदी अरब
मुक्तक
खबर! रै न गरी तिमी आए पछी
हावाहुरी जसरी तिमी आए पछी
म अचेल जागराम हु्न्छु रातभरि
मेरो सपनी भरी तिमी आए पछी
© 'रदीफ' सागर
सालझण्डी-१ रुपन्देही
१२असार २०७१
हाल :- साउदी अरब
Post a Comment